आज बेनीको खुल्ला मञ्चमा नेकपाका महासचिव विप्लवको सम्बोधन

विकल्प न्यूज/बेनी मंसिर ८ गते । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द (विप्लव) ले आज बेनीको खुल्ला मञ्चमा सम्बोधन गर्नुह्ुने भएको छ । मगर मुक्ति मोर्चा नेपालको चौथोँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नका लागि विप्लव म्याग्दी आउन भएको हो । विप्लव मंगलबार साँझ बेनी आइसक्नुभएको नेकपाले जनाएको छ । विप्लवले मध्यान्न १२ बजे खुल्ला मञ्चमा … Continue reading आज बेनीको खुल्ला मञ्चमा नेकपाका महासचिव विप्लवको सम्बोधन